सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । मंगलबार धादिङकाे चितवन र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीस्थित सडकमा बा २ ख ८३७१ नम्बरको माइक्रोबसले मंगलबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका सडक बिभागका कर्मचारी सोही गाउँपालिका ५ चरौदी बस्ने ४७ वर्षीय ठुलोबाबु सुबेदीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु … Continue reading सवारी दुर्घटनामा ३ जनाको मृत्यु